सहारा बिरुद्ध एनआरएन युकेको ६ गोल

लन्डन । सहारा युके र गैरआवासीय नेपाली संघ युके बीच फुटबल खेल सम्पन्न भएको छ । गत आइतबार अल्डरसटस्थित कन्नट स्कुल मैदानमा गैर आवासीय नेपाली संघ बेलायत र सहारा युके भेट्रानले स्वास्थ्यको लागि ब्याम र ‘खेलखुद’ मुलमन्त्र मान्दै सौहाद्रपूर्ण फूटबल खेल प्रतिस्पर्धा गरेको हो । मैत्री पूर्ण फुटबल खेलको प्रतिस्पर्धामा एनआरएनए यूकेले ६ गोल गरि … Continue reading सहारा बिरुद्ध एनआरएन युकेको ६ गोल